10:01:48 pm 21-Sep-2021

टोकियो ओलम्पिकमा तीन स्वर्ण जित्दै जापान शीर्ष स्थानमा


जापानको राजधानी टोकियोमा भइरहेको ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जित्दै जापान तालिकाको शीर्ष स्थानमा रहेको छ । जापानले अहिलेसम्म तीन स्वर्ण र एक रजत जितेको छ । यस्तै, समान तीन स्वर्ण जितेको चीन तालिकाको दोस्रो स्थानमा छ । त्यसैगरी एक स्वर्ण र दुई रजत जितेको अमेरिका तालिकाको तेस्रो स्थानमा छ । यस्तै, अस्ट्रेलिया, रसियन ओलम्पिक कमिटी, इटली, ट्युनिसिया, दक्षिण कोरिया, इक्वेडर, हङ्गेरी, इरान, कोसोभो र थाइल्यान्डले पनि अहिले सम्म एक एक स्वर्ण पदक जितेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]