12:00:57 am 22-Sep-2021

टोकियो ओलम्पिक २०२० अन्तर्गत आज गौरिका सिंहले प्रतिस्पर्धा गर्दै


टोकियो ओलम्पिक २०२० अन्तर्गत आज  गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलमा आज गौरिका सिंहले आज १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कीर्तिमान राखेकी थिइन् । उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । उनको खेलको प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । गौरिकाले आज पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन् । उनी रहेको हिटमा ४ खेलाडी मात्र रहेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]