10:28:29 pm 21-Sep-2021

तीन देशले पायो आईसीसीको सदस्यता


अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो ७८ औं वार्षिक साधारणसभाको अवशरमा तीन देशलाई एसोसियट राष्ट्रको सदस्यता प्रदान गरेको छ। आईसीसीले स्विट्जरल्यान्ड, मंगोलिया र ताजिकिस्तानलाई एसोसियट राष्ट्रको मान्यता दिएको हो। तीन राष्ट्रले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ । यस्तै आईसीसीसँग आबद्द राष्ट्रको संख्या १ सय ६ पुगेको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]