12:00:10 am 22-Sep-2021

पौडीबाज गौरिका कोरोना संक्रमित


पौडीबाज गौरिका कोरोना संक्रमित

सागकी स्वर्णधारी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएकी उनमा संक्रमण पुष्टि भएको हो । गौरिकाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]