07:50:31 pm 20-Oct-2021

बार्सिलोनाले युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा भित्र्यायो


बार्सिलोनाले युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा भित्र्यायो

क्याटलान क्लब बार्सिलोनाले टर्किस युवा युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले १७ वर्षीय युवा मिडफिल्डर डेमिरलाई टर्किस क्लब केसेरिसपोरबाट आधिकारिक रुपमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]