11:59:08 pm 21-Sep-2021

भारत र इङ्ल्यान्डबीचको टेष्ट श्रृङखला आजबाट सुरु


भारत र इङ्ल्यान्डबीचको टेष्ट श्रृङखला आजबाट सुरु

भारत र इङ्ल्यान्डबीच पाँच खेलको टेष्ट शृंखला आजदेखि सुरू हुँदैछ। नटिङहामस्थित ट्रेन्ट ब्रिजमा पहिलो टेस्ट नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट शुरु हुने तालिका रहेको छ। सन् २०१८ मा भारतमा भएको खेलमा इङ्ल्यान्डले भारतलाई ४–१ ले हराएको थियो भने यसै वर्षको शुरुवातमा भारत भ्रमण गरेको इङ्ल्यान्ड चार टेस्ट खेलमा ३-१ ले पराजित भएको थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]