01:43:39 pm 21-Sep-2021

म्यानचेस्टर सिटीका फ्रान्सेली डिफेन्डर मेन्डी निलम्बित


म्यानचेस्टर सिटीका फ्रान्सेली डिफेन्डर मेन्डी निलम्बित

इंग्लिस क्लब म्यानचेस्टर सिटीले बलात्कारको आरोप लागेका आफ्ना फ्रान्सेली डिफेन्डर बेन्जामिन मेन्डीलाई निलम्बन गरेको छ । फ्रान्सले २०१८ मा विश्वकप जित्दा टोलीका सदस्य रहेका मेन्डी २०१७/१८ को सिजनदेखि म्यानचेस्टर सिटीमा रहेका छन् । फ्रान्सेली डिफेन्डरमाथि बलत्कारको चार वटा र यौन दुव्र्यवहारको एक मुद्दा परेको जनाइएको छ । बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेपछि सिटीले एक विज्ञप्ति जारी गर्दै मुद्दाको फैसाला नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]