07:49:05 pm 20-Oct-2021

युभेन्ट्सको जित, इन्टर मिलान पनि विजयी


युभेन्ट्सको जित, इन्टर मिलान पनि विजयी

इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार तेस्रो जित निकाल्दा इन्टर मिलानले पनि सफलता हात पारेको छ । खराव सुरुवात गरेको युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो ।जितपछि इन्टर मिलान ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सस्सुलो ७ अंक जोडेर १३औं स्थानमा रहेको छ । शीर्षस्थानको नेपोलीको ६ खेलबाट १८ अंक छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]