02:54:08 pm 21-Sep-2021

यूईएफएले इंग्ल्यान्डमाथि छानविन गर्ने तयारी


युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार राति वेम्बली स्टेडियममा भएको डेनमार्कविरुद्धको सेमिफाइनल खेलको अतिरिक्त समयमा कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्ने समयमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारलाई लक्षित गरि दर्शकदीर्घाबाट ‘लेजर लाइट’ को प्रयोग गरेको , त्यस्तै खेलको सुरुवातमा राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको,अतिरिक्त समयकै खेल चलिरहँदा मैदानमा दोस्रो बल रहेको विषय र समर्थकले अतिशबाजी गरेको विषयलाई लिएर खेलभावना विपरित कार्य गरेको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि छानविन गर्ने भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]