02:03:49 pm 21-Sep-2021

रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित


रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित

कोपा अमेरिका कप विजेता अर्जेन्टिनी स्टार मिडफिल्डर रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट ३० मिलियन पाउन्डमा ५ वर्ष सन् २०२६ सम्म को लागि अनुबन्ध गर्न सफल भएको हो ।२७ वर्षीय डे पउललाई एट्लेटिकोले इटालियन क्लब उडिनेसेबाट भित्र्याएको हो ।  उनको राष्ट्र अर्जेन्टिनाले यसै साता ब्राजिललाई हराउँदै २८ वर्षपछि कोपा अमेरिका कप जितेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]