12:04:47 am 22-Sep-2021

वल्भ्सले जोसे सालाई क्लबमा गर्यो अनुबन्धित


इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले २८ वर्षीय पोर्चुगिज गोलरक्षक जोसे सालाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गर्न सफल भएको छ । वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]