01:34:10 pm 21-Sep-2021

विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको सहज जित


विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको सहज जित

विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालको छ । शुक्रबार बिहान भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुयलाई ३/१ गोल अन्तरले पराजित गरेको हो । मैदानमा पूरा समय रहेका लियोनल मेस्सी र ८० मिनेटमा मैदान प्रवेश गरेका युवा स्ट्रार पाउलो ड्यवालले भने कुनै गोल गर्न सकेनन् । जितसँगै अर्जेन्टिनाले सात खेलबाट १५ अंक बनाएको छ । कोपा अमेरिकी कप जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]