10:35:03 pm 21-Sep-2021

वेर्नर र सानेको गोलमा जर्मनी विजयी


वेर्नर र सानेको गोलमा जर्मनी विजयी

क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा  फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ । यो नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनी ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]