08:02:30 pm 20-Oct-2021

शाहिद अफ्रिदीले ईपीएलका दुई खेल मात्रै खेल्ने


शाहिद अफ्रिदीले ईपीएलका दुई खेल मात्रै खेल्ने

काठमाडौं किङ्ग्स-११ बाट शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करण खेल्न नेपाल आइपुगेका पाकिस्तानका पूर्व कप्तान तथा चर्चित क्रिकेटर शाहिद अफ्रिदीले एभरेष्ट प्रिमियर लिग (ईपीएल)का दुई खेल मात्रै खेल्ने बताएका छन् । कतार एयरवेजबाट कतार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण हुनासाथ पत्रकारसँग कुरा गर्दै उनले दुई खेल मात्रै खेलेर पाकिस्तान फर्किने बताएका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]