11:27:05 pm 21-Sep-2021

सिरियाली खेलाडी यसपालि ओलिम्पिक्सकी सबैभन्दा कान्छी प्रतिस्पर्धी


यस पटकको टोक्यो ओलिम्पिक्समा सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । बाह्र वर्षीया सिरियाली टेबल टेनिस खेलाडी राष्ट्रिय र क्षेत्रीय च्याम्पियन हुन् । सन् २०१६ को ओलिम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी थिइन् । तर यो पल्ट गौरिकालाई उछिन्दै हेन्ड जाजा कान्छि खेलाडी बनेकि छिन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]