November 10, 2017
काठमाडौं– विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमार जुनियरले आफू बार्सिलोनामा फर्कन तयार रहेको बताएका छन् । केही दिन अघि फ्रेन्च लिगमा एक खेल प्रतिबन्धमा परेका नेइमार बार्सिलोना गएका थिए । बार्सिलोना गएका बेला मेस्सी, स्वारेज र पिकेलाई भेटेका नेइमारले बार्सिलोना फुटबल क्लबका अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरे पनि खेलाडीको भने आलोचना गरेका छैनन् । नेइमारले मेस्सी, स्वारेज र पिकेलाई भेट्दै ‘के...
November 9, 2017
काठमाडौं– विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गएका नेइमार क्लबमा खुशी नरहेको खबर आएको छ । नेइमार यहि सिजन बार्सिलोनाबाट पिएसजी गएका हुन् । नेइमार पिएसजीमा खुशी नरहेको र रियल मड्रिडले नयाँ खेलाडी खोजी रहेको अवस्थामा नेइमारको आँखा रियलमा रहेको स्पेनिस अनलाइन डायरिओ गोलले दाबी गरेको छ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो यसबारे...
November 9, 2017
काठमाडौं–काठमाडौं उपत्यकामै पहिलो पटक निजी स्तरको क्लवको आयोजनामा ७ लाख ५० हजार रपैयाँभन्दा बढी पुरस्कार राशीको ए डिभिजन फूटवल प्रतियोगिता हुने भएको छ । चन्दागिरी नगरपालिका वडा नम्बर १४ नैकापको ब्राइट युथ क्लवले आगामी कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म फूटवल प्रतियोगिता गर्न लागेको क्लवका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिनु भयो । प्रतियोगितामा आयोजकसहित ८ वटा ए डिभिजन क्लवको...
August 14, 2017
काठमाडौं–स्पेनिस सुपर कपको रोमाञ्चक खेलमा रियल मेड्रिडले बार्सिलोनालाई ३–१ गोलले पराजित गरेको छ । उक्त खेलमा क्रिष्टियानो रोनाल्डोले गोल त गरे । उनले रातो कार्डसमेत पाए । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा कपको पहिलो लिगमा रियल मेड्रिडले घरेलु टिम बार्सिलोनालाई धुलो चटाएको हो । नेयमार नहुँदा बार्सिलोना निरिहजस्तै देखिएको थियो । प्रतिस्पर्धि टिमको खेलको पहिलो आधा समयमा कसैले...
August 10, 2017
युवा पोस्ट काठमाडौं–अन्तराष्टिय फुटवल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल १६९ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १ सय ७० औं स्थानमा थियो । नेपालले एक बर्ष एक स्थान उक्लिएर खेलमा केही सुधार गरेको छ । फिफाको विश्व वरियताअनुसार नेपालको ११७ अंक छ । सार्क मुलुकहरुमा नेपालले बंगलादेश, पाकिस्तान र श्रीलंकालाई उछिनेको छ । बरियता अनुसार भारत ९७ औं,...
August 5, 2017
ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, "म युरोपको सबभन्दा...
ताजा समाचार
« Previous 1 … 25 26 27
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab