11:54:17am 12-Dec-2019

SPORTS

साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको पहिलो गोल

September 6, 2018

काठमाडौँ - बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानविरुद्ध नेपालले गोल गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएको हो । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरेका हुन् । तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यद्यपी भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको छ...



एसिया कप छनोटमा हङकङबिरुद्दको अन्तिम खेलमा नेपाल पराजित

September 6, 2018

काठमाडौँ - मलेसियामा जारी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवादुई खेलमा ओमान र यूएईसँग हार्‍यो । त्यसपछि मलेसिया...



Ad
नेपाल जित्नैपर्ने दबाबमा, भुटान बदला लिने दाउमा

September 6, 2018

काठमाडौँ - बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।...



‘प्रथम विपुल कप’ सोमबार सम्पन्न, कान्ति भैरबलाई उपाधि

September 5, 2018

काठमाडौँ –जोरपाटी, नयाँबस्तीमा रहेको विपुल शिक्षा निकेतनद्धारा आयोजित अन्तरविद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता ‘प्रथम विपुल कप’ सम्पन्न भएको छ । जोरपाटी बेसीगाँउमा रहेको रम्बल फुटबल ग्राउण्डमा ४० विद्यालयहरु विच भाद्र १४ गतेबाट सुरु भएको उक्त फुटबल टुर्नामेन्ट सोमबार सम्पन्न भएको हो । ३९ विद्यालयहरुलाई पछि पार्दै कान्ति भैरब मावि थलिले ‘प्रथम विपुल कप’ को उपाधि उचालेको छ । यस्तै...



नेपाल २–१ ले पराजित

September 5, 2018

काठमाडौँ - साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भयो | खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो । नेपालले जवाफी गोल फर्काएको थियो । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका थिए । खेलको सुरुवातीमै नेपालले...



सन्दीपले चमत्कार गर्दा गर्दै पनि हार्याे नेपाल

September 4, 2018

काठमाडौँ - एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपाले दिएको ९६ रनको सामान्य चुनौतीको उसले ७ विकेटको क्षतिमा ३२.३ ओभरमा पुरा गरेको हो । हार पछि नेपालको यो पटक एसिया कप खेल्ने सपना समाप्त भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले खराब प्रर्दशन गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको...



Ad
साफ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग भिड्दै

September 4, 2018

काठमाडौँ - साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । जुन खेल १–१...



अब नेपाल निकै दबाबमा, २२ ओभरमा सात विकेट गुम्यो

September 4, 2018

काठमाडौँ - एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले एकपछि अर्को विकेट गुमाएको छ । २२ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ । छैठौ विकेटका रुपमा सागर पुन ७ रनमा आउट भए । यसअघि पाँचौ विकेटमा दिपेन्द्रसिंह ऐरी २ रनमा पभेलियन फर्किएका थिए । नेपालले चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई १२, ओपनर अनिल शाहलाई १५ र कप्तान...



1 2 3 4 5 27

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]