08:18:05 am 13-May-2021

नेपाल २–१ ले पराजित


नेपाल २–१ ले पराजित

काठमाडौँ – साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भयो | खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

नेपालले जवाफी गोल फर्काएको थियो । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका थिए । खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]