07:54:34 am 13-May-2021

साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको पहिलो गोल


साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको पहिलो गोल

काठमाडौँ – बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानविरुद्ध नेपालले गोल गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएको हो । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरेका हुन् ।

तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यद्यपी भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको छ । रुस विश्वकपको प्रारम्भिक छनोट खेलमै भुटान नेपालभन्दा निकै अब्बल ठहरिएको थियो । यद्यपि नेपाल र भुटानबीचको अघिल्ला भिडन्तमा नेपालले सफलता हात पार्दै आएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]