02:00:43pm 07-Dec-2021

मनोरञ्जन

img

बिश्वकै ठूलो विविधतायुक्त अन्तरधार्मिक शान्ति प्रार्थना यात्रा सम्पन्न

कोरियाली प्रायद्विपमा शान्ती र एकताको लागि धार्मिक अगुवाहरुको ऐक्यबद्धता सियोल । बिभिन्न धर्म परम्पराका विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन । “कोरियाली प्रायद्वीपको पुनः एकीकरण र शान्तिका लागी अन्तरधार्मिक सभा विषयक समारोहमा शान्तिको लागि कामना गरिएको हो । दश लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र […]

खसीको हड्डिको सुप बनाउने तरिका

दसैंमा राखेको खसीको खुट्टा तपाईहरुकोमा होला अब हेरौं उक्त खुट्टाबाट हड्डीको सुप बनाएर खाँदा यो स्वादिलो हुनुका साथै यसले तपाईलाई...

धानबालीमा हाँस पाल्दा हुने फाईदाहरु

धानबालीमा हाँस पाल्दा यसले हाँस र धान दुबै पक्षलाई फाईदा हुन्छ । जुन देहाय अनुसार छन् । १. एउटा हाँसले...

img

यी २० सुझावहरु अपनाउनुहोस र स्वस्थ रहनुहोस

यदि तपाईं अतिरिक्त तौल घटाउन र दिनभर सक्रिय रहन चाहनुहुन्छ भने, दिनभर यी २० टिप्सहरू दिमागमा राख्नुहोस्। वास्तवमा, हामी आहारसँग सम्बन्धित धेरै साना कुराहरूमा ध्यान दिन असमर्थ छौं र धेरै चीजहरू खान्छौं जसले हाम्रो शरीरलाई फाइदा गर्दैन। यहाँ हामी तपाईलाई त्यस्ता केही चीजहरूको बारेमा बताइरहेका छौं: १. दैनिक धेरै पानी पिउनुहोस् र क्यालोरी मुक्त चीजहरु […]

कसरी बनाउने खसीको मासुको पक्कु ?

दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो । आउ यो २०७८ सालको दशैंको पक्कु युवा पोष्ट संग मिलेर बनाउनुहोस्...

स्वस्थ जीवनशैली कसरी अपनाउने ?

खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् भने स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक पनि हुने गर्छन्। स्वस्थ शरीरको...

अवसर

सुक्रबार देखि अवैध माेबाइल मा कानुन लाग्ने

imei number

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयातलाई नियमन गर्न एमडीएमएस सञ्चालनमा ल्याउँदै छ । भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुनेछ। साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना...

रमाइलो संसार

युवा पोस्ट, मंसिर ७,२०७८,अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि...

युवा पोस्ट, कार्तिक २८, २०७८, बलिउड अभिनेता अक्षय कुमारद्धारा अभिनित फिल्म (सूर्यवंशी) दर्शकले अब नेटफ्लिक्समा पनि हेर्न सक्ने भएका छन्...

संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा "तिम्रै लागि" म्युजिक भिडियो सार्बजानिक भएको छ।  गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द...

युट्युब विश्वकै सर्वाधिक डाउनलोड हुने एप बनेको छ ।विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ४७ लाख ९८ हजार ७ सय...

जीबन-शैली

img

म्यान्मारकी नेत्री आङ सान सुकी लाई जेल सजाय

युवा पोस्ट, मंसिर २० ,२०७८, म्यान्मारकी नेत्री आङ सान सुकी बिरुद्ध अशान्ति भड्काएको एवं कोभिड नियन्त्रणका उपाय पालना नगरेको जस्ता आरोपमा उनी दोषी पाइएको म्यान्मारको सैनिक सरकारका एक प्रवक्ता जाव मिन टुनले बताएका छन् । । उनीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन् । ती सबैमा उनी दोषी पाइए, उनलाई एक...

अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधनको बारे कसले के..

युवा पोस्ट, मंसिर २० ,२०७८ राष्ट्रपति जो बाइडन : बब...

अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

युवा पोस्ट, मंसिर २० ,२०७८,सन् १९९६ मा राष्ट्रपति पदका एक...

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]