01:18:33 pm 12-Aug-2020

क्लासिक टेकका कर्मचारीको कोरोना बीमा


क्लासिक टेकका कर्मचारीको कोरोना बीमा

काठमाडौं -मुलुक कोरोना भाईरस (कोभिड १९) को महामारीले आक्रान्त बनेको बेला इन्टरनेट सेवा सुचारु गर्न निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको मनोबल उच्च राख्न क्लासिक टेकले कर्मचारीहरुको कोरोना बीमा गरेको छ । परिस्थितिमा इन्टरनेट सेवा निरन्तर राख्न खटिरहेका कर्मचारीलाई ब्यक्तिगत सुरक्षा कबच (पिपिइ) र सुरक्षा सामग्रीसमेत कम्पनीले उपलब्ध गराएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]