10:45:32 pm 16-Sep-2019

क्लासिक टेकको बार्षिकोत्त्सवमा रक्तदान, ८० जनाले गरे दान


क्लासिक टेकको बार्षिकोत्त्सवमा रक्तदान, ८० जनाले गरे दान

काठमाडौं=इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो १०औं बार्षिकोत्सव को अवसरमा स्वयम्भुनाथ परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

Ad

उक्त रक्तदानमा ८० भन्दा बढी रक्तदाताहरुले सहभागिता जनाएका थिए। कोर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत कम्पनीले विभिन्न सामाजिक काम गर्दै आएको छ । नेपालमा २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि सामाजिक उतरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]