12:56:44 pm 26-May-2020

लकडाउनमा पनि सेवा दिँदै क्लासिक टेक, संक्रमण सुरक्षा पोशाकसहितको कोभिड फाइबर टास्क फाेर्स


लकडाउनमा पनि सेवा दिँदै क्लासिक टेक, संक्रमण सुरक्षा पोशाकसहितको कोभिड फाइबर टास्क फाेर्स

कोरोना भाईररस (कोभिड १९) को महामारीमा विश्व आक्रान्त बनेका बेला सरकारले घोषणा गरेको लकडाउनमा पनि ग्राहकहरुलाई सेवा प्रदान गर्नइन्टरनेटमा आउने समस्या तत्काल समाधान गर्न क्लासिक टेकले टास्कफोर्स स्थापना गरेको छ ।

Ad

क्लासिक टेकको कोभिड १८ फाइबर टास्क फोर्समार्फत इन्टरनेटमा समस्या आएको ठाउँमा पुगेर तत्काल समस्या समाधान गर्दछ । टास्क फोर्सको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी कम्पनीले समय समयमा उनीहरुको स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी दिएको छ । उनीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानीका उपायहरु बारे सचेतना प्रशिक्षणसमेत दिइएको क्लासिक टेकले जनाएको छ ।

महामारीबाट आफ्ना टास्कफोर्सका कर्मचारी तथा उनीहरुका परिवार जन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले टास्कफोर्सका कर्मचारीलाई कार्यालयहरुमै खाने बस्ने व्यवस्था समेत मिलाएको छ । उनीहरुले चारै प्रहर ग्राहकको सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]