12:06:23 pm 12-Dec-2019

भविष्यमा रोबोटसँगको सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान


भविष्यमा रोबोटसँगको सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान

युवापोस्ट संबाददाता – प्रविधिको विकास सँगै बजारमा सेक्स रोबोटको प्रयोग निकै नै बढिरहेको पाईएको छ । युरोपाली मुलुकहरुमा त झन यसको प्रयोग व्यापक रुपमा फैलीएको छ । सेक्स रोबोट मानिसहरुको चरम सेक्स चाहानलाई केहि हदसम्म रोक्न सक्दछ । गत वर्षदेखि बजारमा छ्यापछ्याप्ती देखिन थालेका यस्ता सेक्स डलहरु अनेक किसिमका हुन्छन् ।

Ad

यति मात्र नभई यस्ता सेक्स डलहरुसँग ५० किसिमका सेक्स गर्ने तरिका हुन्छन् भने प्रयोगकर्तासँग बातचीत पनि गर्ने खालका बनाईएका हुन्छन् । लण्डनका बैज्ञानिकहरुको एक अध्यानले बढ्दो सेक्स डलको प्रयोगले प्रयोगकर्तामा ठुलो सम्स्या निमत्याउन सक्ने बताएको छ । निकट भविष्यमा रोबोट सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान कतिपयले गरेका छन् । तर केही सेक्स रोबोट विज्ञहरुले भने रोबोटसँगको सेक्स कुलतको रुपमा विकशित हुनसक्ने र यसले मानिस मानिस बीच हुने सम्भोगलाई नै प्रतिस्थापन गर्नसक्ने जोखिम देखेका छन् |

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]