10:12:06 pm 21-Sep-2021

सुक्रबार देखि अवैध माेबाइल मा कानुन लाग्ने


सुक्रबार देखि अवैध माेबाइल मा कानुन लाग्ने

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयातलाई नियमन गर्न एमडीएमएस सञ्चालनमा ल्याउँदै छ । भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुनेछ।


साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना लाग्ने।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]