04:14:48am 27-May-2020

TECHNOLOGY

सरकारले एआई कन्फ्रेन्स आयोजना गर्ने

October 18, 2019

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाई दिएको छ । यसको सल्लाहकार समिति अध्यक्षमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह छन् । हालै जारी भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिअनुरुप देशभरका विज्ञान प्रविधिका गतिविधि समेटेर तयार...



भीभोले ल्यायो भी १७ प्रो स्मार्टफोन? मूल्य ५२ हजार रुपैयाँ

October 18, 2019

काठमाडौं-भीभोले भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा आज आफ्नो फ्ल्यागशिप डिभाइस भी १७प्रो नेपालमा सार्बजनिक गरेको छ । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको छ । यति क्षमताको क्यामेरा भएको भि १७ प्रो विश्वको पहिलो मोवाइल भएको कम्पनीको दावी छ । यो मोवाइल ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका...



बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा सूचिकृत हुनुस्

September 14, 2019

तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डट कम नामक वेभसाइटबाट यस्तो सेवा दिन थालेको छ । कम्पनीले यस डिजिटल प्लाटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा...



क्लासिक टेकको बार्षिकोत्त्सवमा रक्तदान, ८० जनाले गरे दान

September 2, 2019

काठमाडौं=इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो १०औं बार्षिकोत्सव को अवसरमा स्वयम्भुनाथ परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदानमा ८० भन्दा बढी रक्तदाताहरुले सहभागिता जनाएका थिए। कोर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत कम्पनीले विभिन्न सामाजिक काम गर्दै आएको छ । नेपालमा २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि सामाजिक उतरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।



Ad
चौथो आइसिटी अवार्ड भब्य समारोहबीच वितरण (फाेटाे फिचर)

August 19, 2019

काठमाडौं-आइसिटी अवार्डको चौथो संस्करण भब्य रुपमा सम्पन्न भएको छ । सूचना प्रविधि म्यागाजिन लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरियो । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र...



क्लासिक टेक १० औं बर्षमा, ७७ वटै जिल्लामा पुग्यो नेटवर्क

July 29, 2019

काठमाडौं-क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ। विश्वकै उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ । नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरिसकेको छ। साथै २१ वटाभन्दा बढी शाखाको स्थापना गरि करिब ९०० जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ...



Ad
वल्र्डलिंकका ग्राहकलाई विभिन्न बस्तु किन्दा छुट, ग्राहक संख्या २ लाख नाघे

March 14, 2019

काठमाडौं -इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकलाई विभिन्न बस्तु तथा सेवा खरिद गर्दा छुट दिने योजना ल्याएको छ । कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त योजना सार्बजनिक गरेको हो । कम्पनीको गो एपमार्फत बस्तु वा सेवा खरिद गर्दा ग्राहकले छुट पाउने छन् । वर्ल्डलिंकले गो एपसहित सेफनेट एप, म्यानेज्ड वाईफाई र टाइम ब्याक जस्ता अतिरिक्त सेवा समावेश गरिएको इन्टरनेट...



म्याकक्याफे एन्टिभाइरसका अपडेटेड भर्सन नेपालमा

December 26, 2018

काठमाडौं-एलिना इन्फोटेकले नेपाली बजारमा भर्सनका म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु सार्वजनिक गरेको छ । म्याकक्याफेका साउथ एसिया विजनेश म्यानेजर सन्दिप धर, प्रडक्ट म्यानेजर सर्भेस बासुत्कार, स्वेता कम्प्युटर भारतका एमडी ललित कोथारी र क्यान महासंघका महासचिव रञ्जित पोदार र नेपालको लागि आधिकारिक बिक्रेता एलिना इन्फोटेकका एमडी राजन यादवले संयुक्तरुपमा ती नयाँ भर्सन सार्वजनिक गरे । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल...



1 2 3 4 19

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]