11:57:03am 12-Dec-2019

TECHNOLOGY

विहिवार न्यूयोर्कमा आयोजित इभेन्टमा Samsung Galaxy Watch को लन्च

August 12, 2018

Samsung Galaxy Watch लाई Samsung Galaxy Note 9 को साथमा विहिवार न्यूयोर्कमा आयोजित इभेन्टमा लन्च गरिएको छ । Samsung Galaxy Watch को दुई साइज भेरिएन्ट छ । यो ४२ एमएम र ४६ एमएम साइजको साथमा उपलब्ध हुनेछ । स्यामसुङ स्मार्ट वाचमा कैयौं भेरिएन्ट मिल्नेछ । व्याट्री क्षमता, डिस्प्ले साइज र रिजोलुसनमा फरक पर्ने छ । ग्राहकले यो स्मार्ट वाचलाई विभिन्न...



माटो विना तरकारी फलाएर चकित बनाउँदै तम्खोलाका युवाहरू

August 7, 2018

प्रकाश धौलाकोटी, म्याङलुङ्ग - माटो विना पनि तरकारी फल्छ भन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो भएपनि असम्भव चाहिँ हैन । हाइड्रोपोनिक प्रविधि अपनाएर माटो विना नै तरकारी खेती गर्न सकिन्छ । तम्खोलाका युवा अनिल नेपालको नेतृत्वमा यहाँका युवाले यो प्रविधि अपनाएर तरकारी खेती गरिरहेका छन् । हेर्नुहोस् भिडियो [embed]https://www.youtube.com/watch?v=AR3wbewpN_o&feature=youtu.be[/embed]



मंगल ग्रहमा पानी
मंगल ग्रहमा पानीको ताल भेटियो, अब यहाँ जीवनको सम्भावना कति ?

July 30, 2018

 अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल पानीको अस्तित्व पत्ता लगाएका छन् । उनीहरूको अनुसार मंगल ग्रहमा भेटिएको पानी दक्षिणी ध्रुविय इलाकामा एक तालको रुपमा छ । जुन करीब २० किलोमिटर क्षेत्रमा फैलिएको छ । पहिला गरिएको अनुसन्धानमा मंगल ग्रहको सतहमा पानीको सम्भावना देखिएको थियो । तर अहिले यसको प्रमाण भेटिएको छ । नासाको क्यूरीयोसिटी रोबरले जुन पानीको ताल पत्ता लगाएको थियो ।...



वाट्सएपको नयाँ फिचर्स
यो हो वाट्सएपको नयाँ फिचर्स जुन केवल iphone मा मात्रै उपलब्ध

July 27, 2018

स्ट्यान्ट म्यासेजिङ वाँट्सएपको नयाँ अपडेट आएको छ । यो अपडेट iOS 10 र यसको माथिको वर्जनको लागि हो । यो नयाँ अपडेटको पछि iphone users लाई एक नोटिफिकेशन एक्सटेन्सन सपोर्ट मिल्नेछ जसको माध्यमले त्यो नोटिफिकेशन स्क्यानबाटै मिडिया फाइल्स हेर्न सकिन्छ । अहिले वाँट्सेपको यो संस्करण २.१८.८० छनौट iOS users लाई दिइराखिएको छ । WABetainfo को एक रिपोर्टको अनुसार यो फिचरको...



Ad
Nokiya X5
Nokiya X5 को ग्लोबल भेरियन्ट पनि लन्च हुनेछ

July 23, 2018

Nokiya ब्रान्डको स्मार्ट फोन बनाउने कम्पनी HMD Globalले गएको हप्ता चीनमा आफ्नो Nokiya X5 स्मार्ट फोनको लन्च गरेको थियो । यो नोकिया एक्स सिरिजको दोस्रो हेडसेट हो । यो भन्दा पहिला Nokiya X6 को मे मा लन्च गरिएको थियो । यसको विशेषताको कुरा गर्ने हो भने Nokiya X5 नच, दुई रियर क्यामरा र स्टक एन्ड्रोइड ८.१ ओरियोको साथमा आउँछ ।...



जग्गासम्बन्धि सम्पूर्ण जानकारी एउटै एपमा

July 22, 2018

लीलानाथ घिमिरे काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि कानुनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी...



Ad
सगुनले घोषणा गर्यो ११ करोडको सगुन फाउन्डेसन, विश्वभर परोपकारी काममा सघाउने

July 14, 2018

ग्लोबल आइटी स्टार्ट अप कम्पनी सगुनले १० लाख डलर (करिव ११ करोड रुपैयाँ) को गैरनाफामूलक सामाजिक संस्था सगुन फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । सगुनले विश्वभरि विशेषगरी नेपाली समुदायले सुरु गरेका परोपकारी कामलाई सघाउने गरी सगुन फाउन्डेसन स्थापना गरेको जनाएको छ । अमेरिकाको वासिंगटन डिसीमा स्थानीय समयअनुसार बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा सगुनका संस्थापक गोविन्द गिरीले उक्त फाउन्डेसनको घोषणा गरे...



नानो कार
रतन टाटाको नानो कारको यात्रा अब सकिंदै, जुनमा बन्यो केवल एउटा कार

July 8, 2018

नयाँ दिल्ली–रतन टाटाको सपना भनिने नानो कारको यात्रा अब सकिंदै आएको जस्तो छ । जुनमा टाटाले केवल एउटा मात्र नानो कार बनाएको छ । हुनत अहिले यो कम्पनीले नानो कार बन्द गरेको कुनै औपचारिक फैसला लिएको छैन । मध्यम बर्गलाई कारको मालिक बनाउने सपना देख्ने रतन टाटाले नानो कारको लन्चको बेला भनेका थिए कि उनले मध्यम बर्गिय परिवारको लागि सुरक्षित...



1 2 3 4 5 19

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]