03:55:33 pm 18-Oct-2019

दुःखी हुँदा तपाईंको आँखाबाट आँशु झर्छ भने यसलाई नरोक्नुस्, यसका फाइदाहरू


दुःखी हुँदा तपाईंको आँखाबाट आँशु झर्छ भने यसलाई नरोक्नुस्, यसका फाइदाहरू

१. रोएको समयमा तपाईंको आँखाबाट आँसु निस्किन्छ र आँशुमा लिसोजाइम नामक पदार्थ पाइन्छ । यो तत्व आँखाबाट ९५ प्रतिशत ब्याक्टेरियालाई खत्तम गरेर आँखालाई सफा राख्न मद्दत गर्दछ ।
२. रुनु तपाईंको मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । जब तपाईं रूनु हुन्छ तब शरीरमा एन्डोर्फिन, ल्यूकाइन् एंकाफालिन, प्रोलैक्टिन, जस्तो तत्वको स्तर कम हुन्छ जो तनाव कम गर्नमा सहायक हुन्छ ।
३. रुँदा तपाईंको दुःख कम भएर तपाईंलाई शान्ति मिल्छ । रोएपछि तपाईं आफ्नो मनलाई हलुका महसुस गर्नुहुन्छ र केही समय पछि खुशीको अनुभव गर्नुहुन्छ ।
४. जब तपाईं दुःखी हुनुहुन्छ तब डिप्रेशनको कारण शरीरमा हानिकारक तत्व निर्मित हुन्छ । यस्तोमा रूँदा यो तत्व शरीरबाट बाहिर निस्कनमा सजिलो हुन्छ ।
५. हार्इ ब्लड प्रेशरको रोगीलाई रूनु फाइदाजनक हुन्छ । यसले रक्त चापलाई सामान्य बनाउन सहयोग गर्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]