09:56:21 pm 16-Nov-2019

हातमा चूरा लगाउँदा हुने फाइदा बारेमा तपाईंलाई थाहा छ ?


हातमा चूरा लगाउँदा हुने फाइदा बारेमा तपाईंलाई थाहा छ ?

रंगिबिरंगी चूराले हाम्रो हातलाई राम्रो देखाउँछ । राम्रो देखिनु मात्र हैन चूरा लगाउनाले हाम्रो स्वास्थ्यलाई कति फाइदा हुन्छ के यसको बारेमा तपाईंलाई थाहा छ ?
१. चूराले नाडीको छालालाई घर्षण गरी हातमा रक्तसन्चार बढाउँछ । यसले घर्षण उर्जा पैदा गरी थकानलाई छिट्टै हावी हुन दिंदैन ।
२. नाडीमा गहना लगाउनाले श्वास रोग, हृदय रोगको सम्भावना कम हुन्छ । चूरा मानसिक सन्तुलन ठीक राख्न सहायक हुन्छ ।
३. फुटेको या चुकेको चूरा लगाउनु हुँदैन । यसले शरीरमा नकारात्मक उर्जा दिन्छ ।
४. रातो रङ्गको र हरियो रङ्गको चूरा सबैभन्दा बढी फाइदाजनक मानिन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]