11:42:51 am 12-Dec-2019

आफ्नो डाइटमा समावेश गर्नुस् यी ५ चीज र बच्नुस् ब्लड प्रेशरको बिमारीबाट


आफ्नो डाइटमा समावेश गर्नुस् यी ५ चीज र बच्नुस् ब्लड प्रेशरको बिमारीबाट

आजको समयमा कामको ज्यादा चापले गर्दा प्रायः मानिसहरू ब्लड प्रेशरको बिमारी भएका छन् । ब्लड प्रेशर एक समस्या हो । ब्लड प्रेशरको कारणले मानिसमा मुटुको रोग, स्ट्रोक, हर्ट अट्याक, जस्तो गम्भीर बिमारीको सधैं खतरा रहन्छ । यसको नदरअन्दाज गर्नु भनेको आफ्नै शरीरलाई हानी पु-याउनु हो । किनकि यसको कारणले हाम्रो मृत्यु पनि हुन सक्छ । यदि तपाईं पनि ब्लड प्रेशरको समस्यासँग लडिरहनुभएको छ भने आफ्नो डाइटमा यी चिजहरू समाबेश गर्नुहोस् र यो समस्याबाट टाढा भाग्नुहोस् ।
१. पालुङ्गोको साग
२. तरबूजा
३. चुकन्दर
४. सुन्तला
५. गाँजर

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]