12:23:42pm 12-Dec-2019

Tips

डढेको भाँडोलाई पहिला जस्तै बनाउनको लागि टिप्स

February 26, 2019

१. जुन भाँडो डढेको छ त्यसमा १ चम्चा बेकिङ्ग सोडा २ चम्चा कागतीको रस र २ कप तातो पानी हाल्नुस् । अब स्टीलको स्क्रबर ले भाँडालाई रगडेर सफा गर्नुस् । यसो गर्नाले डढेको भाँडो सफा हुन्छ । २. तपाईं एक कागती लिएर डडेको भाँडोमा रगडेर भाँडोमा तातो पानी हालेर ब्रसले घोटेर माझ्नुस्, भाँडा सफा हुन्छ । ३. डढेको भाँडोमा नून...



विना शिरानी सुत्ने गर्नुहोस् पाउनुहुनेछ यी फाइदाहरू

February 25, 2019

१. यदि तपाईं अक्सर ढाड, कम्मर या आसपासको मांशपेशीमा दुखाई महसुस गर्नुहुन्छ भने शिरानी विना सुत्ने प्रयास गर्नुस् । यसले गर्दा तपाईंको ढाड दुख्ने समस्या कम हुन्छ । २. सामान्यतया गर्धनको अलावा पछिल्लो भागमा दुखाई तपाईंको शिरानीको कारण हुन्छ । तकिया बिना सुत्नाले अंगमा रक्त सन्चार राम्रो हुन्छ र दुखाईबाट मुक्त हुन सकिन्छ । ३. कति पटक गलत शिरानीको प्रयोगले...



Ad
धुम्रपानको लतले तपाईंलाई मात्र हैन तपाईंबाट जन्मिएको सन्तानलाई पनि प्रभाव पार्छ

February 24, 2019

यदि तपाईं धुम्रपानको सौखिन हुनुहुन्छ र यसको आदत तपाईंमा बसेको छ भने यो कुरालाई मनन गर्नु होला यो आदत तपाईंको लागि मात्र घातक हुँदैन बल्की यसले तपाईंको बच्चामा पनि असर गर्छ । रिसर्चमा पनि यो कुरा बताईएको छ कि जुन व्यक्ति धुम्रपानको लतमा फसेका हुन्छन् उनीहरूको बच्चा बिशेष गरेर छोराहरूमा यसले सिधा प्रभाव पार्छ । यसले पुरुषमा सुक्राणुको कमी गराउँछ...



सावधान! महिनावारी हुँदा कहिल्यै नगर्नुस् यी कार्यहरू

February 15, 2019

१. यो कहिले पनि नसोच्नुस् कि महिनावारी हुँदा गर्भ रहन्न भनेर असुरक्षित सम्बन्ध नराख्नुहोला । यो समयमा पनि गर्भवती हुने सम्भावना रहन्छ साथै संक्रमणको पनि अधिक खतरा हुन्छ । २. यो समयमा शरीरले यतिकै कमजोरी महसुस गर्छ । यस्तो अवस्थामा ब्रत बस्ने या खाना छोड्ने गर्दा तपाईंलाई समस्या आउन सक्छ । महिनावारीको समयमा तपाईंलाई पौष्टिक आहारको जरूरी हुन्छ । ३....



नियमित रुपमा गाईको दूध सेवनले निम्न फाइदा मिल्छ

February 13, 2019

१. बच्चाको बौद्धिक विकासको लागि गाईको दूध लाभदायक हुन्छ । दिमागको विकासको लागि गाईको दूध जति लाभदायक अरू दूध हुँदैन । २. गाईको दूध सजिलै पचाउन सकिन्छ । यसले पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ । ३. पुरुषमा शुक्राणुको कमी हुँदा गाईको दूध एकदमै अचुक औषधी हुन्छ । गाईको दूधले विर्यलाई बाक्लो बनाई शुक्राणुको संख्यामा बृद्धि गरेर बल प्रदान गर्छ ।...



के घाम ताप्नाले ठीक हुन सक्छ ब्लड क्यान्सर, सोधले के भन्छ ?

February 10, 2019

घाम ताप्नु हाम्रो शरीरको लागि लाभदायक हुन्छ । तनाव, अनिन्द्रा जस्तो समस्याको अलावा यदि तपाईं ब्लड क्यान्सरबाट बच्न चाहनुहुन्छ भने घाम ताप्नु अनिवार्य हुन जान्छ । हालसालै आएको एक सोधले यो कुरा अगाडी ल्याएको छ । सोधको अनुसार भिटामिन डीको पर्याप्तता ब्लड क्यान्सरबाट बचाउनको लागि सहायक हुन्छ । भिटामिन डी को महत्वपूर्ण स्रोत नै सूर्यको प्रकाश मानिन्छ । हालसालै ब्लड...



Ad
के तपाईंलाई थाहा छ, रेड वाइन पिउनाको ७ फाइदा ?

February 9, 2019

हुनत मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर मदिराको केही प्रकारले शरीरलाई फाइदा पनि गर्छ । यस मध्येको एक हो रेड वाइन जुन कालो अंङ्गुरबाट बनाइन्छ । र, स्वास्थ्यको लागि एकदमै फाइदाजनक मानिन्छ । रेड वाइनका यी फाइदाहरू १. रेड वाइन आइरन, म्याग्नेशियम, भिटामिन बी ६ र भिटामिन सीले भरपूर हुन्छ । यसको अलावा यसमा प्रोएन्थोसायनीडीन्स र रेस्वेराट्रोल जस्तो...



सावधान! आलुलाई फ्रिजमा राख्नु स्वास्थ्यको लागि हानिकारकको साथमा खतरनाक

February 6, 2019

हामी तरकारीलाई लामो समय सम्म सुरक्षित राख्नको लागि तरकारीलाई फ्रिजमा राख्ने गर्छौ । तर केही चिज यस्ता हुन्छन् जुन फ्रिजमा राख्दा हाम्रो स्वास्थ्यमा नै नकारात्मक असर पर्न जान्छ । यसमा आलु पनि एक हो । यदि आलुलाई लामो समय सम्म सुरक्षित गरेर राख्नको लागि फ्रिजको प्रयोग गर्नुहुन्छ भने त्यो गलत गर्दै हुनुहुन्छ। आलुलाई फ्रिजमा राख्नु खतरनाक हुन जान्छ । खास...



1 2 3 4 5 6 48

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]